१५ बैशाख २०८१, शनिबार

Tag: एमाले एकता रोक्न

एमाले एकता रोक्न भीम रावललाई धम्कीपूर्ण फोन

काठमाडौं । नेकपा एमालेका नेता तथा कार्यदल संयोजक भीम रावलले पार्टी विभाजन रोक्ने प्रयास नगर्न आफूलाई धम्कीपूर्ण फोन आएको बताएका छन् । रावलले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको बताएका