१९ बैशाख २०८१, बुधबार

Tag: एमाले आक्रोशित

काठमाडौंमा सभा सम्मेलन गर्न रोक लगाएको भन्दै एमाले आक्रोशित

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान महाधिवेशन उद्घाटनकै दिनदेखि सभा सम्मेलनमा रोक लगाउने निर्णय गरेको भन्दै एमाले आक्रोशित भएको छ । एमालेको विधान अधिवेशन भोलिदेखि तीन दिनसम्म गोदावरीमा हुँदैछ । शुक्रबार ललितपुरको गोदावारीमा हुन