२३ बैशाख २०८१, आइतबार

Tag: एमालेले बैठक अवरोध

एमालेले बैठक अवरोध गरेपछि सन्किदै देउवाले भने- संसद सञ्चालनबारे ओलीलाई सोध्नुस्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार नाराबाजी गर्दै संसद अवरोध गरेपछि सन्किदै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सञ्चालनबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको आज आइतबारको बैठक स्थगित भएपछि संसदवाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा