२१ बैशाख २०८१, शुक्रबार

Tag: एमालेद्वारा बैठक बहिस्कार

विनियोजन विधेयक प्रतिनिधिसभावाट बहुमतले पारित, एमालेद्वारा बैठक बहिस्कार

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बिहीबार संसदमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई ध्वनी मतबाट निर्णयार्थ पेश गरिएपछि बहुमतले पारित भएको घोषणा सभामुख अग्निप्रसाद