२२ बैशाख २०८१, शनिबार

Tag: एमालेको स्पष्टीकरण

एम अधिकारी गर्भनर नभएको नेकपा एमालेको स्पष्टीकरण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारी नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारी नभएको स्पष्टीकरण दिएको छ । एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट