१९ बैशाख २०८१, बुधबार

Tag: एमालेको बन्दसत्र

साँझ ७ बजे शुरु गर्ने भनिएको एमालेको बन्दसत्र एक घण्टा सरेर ८ बजेपछि गर्ने

सौराहा । बिहान १० बजे हुने भनिएको नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि शुरु हुने भनिएतापनि फेरि १ घण्टा सरेर ८ बजेपछि गर्ने तयारी गरिएको छ । चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र १ घण्टा सरेको