२१ बैशाख २०८१, शुक्रबार

Tag: एमालेको प्यानल विजयी

काठमाडौँ महानगर वडा नं २ मा एमालेको प्यानल विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १ हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे । वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ,