२० बैशाख २०८१, बिहिबार

Tag: एमालेको नेपाल समूह

देउवा सरकारलाई एमालेको नेपाल समूहले विश्वासको मत दिए व्यक्तिगत निर्णय हुने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाएको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला संविधानको भावनाविपरित भएको