४ जेष्ठ २०८१, शुक्रबार

Tag: एमालेको तेस्रो धार

१० बुँदे कार्यान्वयन नभएको भन्दै एमालेको तेस्रो धारले बैठक बहिस्कार गर्ने चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तेस्रो धार नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज शुक्रबारदेखि शुरु भएर २ दिनसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष भीम रावलले