२१ बैशाख २०८१, शुक्रबार

Tag: एमालेको तर्क

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : सांसद ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद् प्रदीप ज्ञवालीले कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन नमिल्ने तर्क गरेका छन् । प्रतिनिधिसभाको आज आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले वर्तमान सरकार कामचलाउ मात्र भएकाले