२० बैशाख २०८१, बिहिबार

Tag: एमालेको अधिवेशन

६१ जिल्लामा एमालेको अधिवेशन हुँदै, १६ जिल्लामा स्थगित

काठमाडौँ । प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६० भन्दा बढी जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो ।