११ जेष्ठ २०८१, शुक्रबार

Tag: एमालेको अग्रता

बझाङ-१ मा एमालेको अग्रता कायमै

चैनपुर, बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका-९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै छ । एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७, नेकपा