२० बैशाख २०८१, बिहिबार

Tag: एमालेका घिमिरे र कांग्रेसकी न्यौपाने प्रतिस्पर्धामा

सभामुखको निर्वाचन आज हुँदै, एमालेका घिमिरे र कांग्रेसकी न्यौपाने प्रतिस्पर्धामा

काठमाडौं । आज सभामुखको निर्वाचन आज हुँदैछ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुखको निर्वाचन आज हुन लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि सभामुखको चयनका लागि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ । सभामुख पदका लागि