२२ बैशाख २०८१, शनिबार

Tag: एमसीसी विरोधी

एमसीसी विरोधी तीन दलको बैठक सकियो, एमसीसी पास गर्न सहयोग नगर्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरोधी तीन दलका नेताहरुको छलफल सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बसेको छलफलपछि माओवादीका नारायणकाजी श्रेष्ठले छलफलमा आजै बालुवाटारमा बस्ने सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा