२० बैशाख २०८१, बिहिबार

Tag: एमसीसी भन्दा सत्ता गठबन्धन नै महत्वपूर्ण हो

जनकपुर पुगेर प्रचण्डले भने- एमसीसी भन्दा सत्ता गठबन्धन नै महत्वपूर्ण हो

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी भन्दा सत्ता गठबन्धन नै महत्वपूर्ण भएको दावी गरेका छन् । उनले एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने पनि स्पष्ट पारे । जनकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन प्रचण्डले वर्तमान सत्ता गठबन्धन