२३ बैशाख २०८१, आइतबार

Tag: एमसीसी प्रस्ताव

यस्तो छ देउवा सरकारले संसदमा टेबल गरेको एमसीसी प्रस्ताव (पूर्णपाठ)

काठमाडौँ । अन्तत: नेपाल सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) टेवुल गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका