२३ बैशाख २०८१, आइतबार

Tag: एमसीसी उपाध्यक्ष भेटघाटमा ब्यस्त

सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् माधव नेपाललाई

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले सिंहदरबारस्थित नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय पुगेर अध्यक्ष माधवकुमार नेपाललाई भेटेकी छन् । यसरी नेकपा (एस) का अध्यक्ष नेपालले एमसिसीकी उपाध्यक्ष फतिमालाई आफ्नो घरमा नभेटी