२६ बैशाख २०८१, बुधबार

Tag: एमसिसी स्वीकार

देश विकासका लागि एमसिसी स्वीकार गरियो : महामन्त्री शर्मा

बनियानी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसिसी) लिइएको बताएका छन् । कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बधोन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताए