२५ बैशाख २०८१, मंगलबार

Tag: एमआई १७ हेलिकप्टर

सेनाको एमआई १७ हेलिकप्टरलाई सडकमा गुडाएर खरिपाटी लैजाँदै (फोटो फिचर)

काठमाडौँ, ३० असोज । नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई बिहीबार राति सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लैजाँदै । हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पुर्याइएको हो । तस्वीर : रोशन सापकोटा, रासस