२६ बैशाख २०८१, बुधबार

Tag: एमआइटी गु्रप फाउन्डेशन

एमआइटी गु्रप फाउन्डेशनद्वारा सहयोग

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण प्रतिकार्यका सन्दर्भमा नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि सहयोग पु¥याउन सबै तह र तप्कासँग आह्वान गर्नुभएको छ । एमआइटी गु्रप फाउन्डेशनमार्फत सहयोगस्वरुप सङ्कलन गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा उहाँले