२४ बैशाख २०८१, सोमबार

Tag: एपोलो अस्पताल

पूर्वप्रधानमन्त्री खनाल थप उपचारका लागि नयाँ दिल्ली प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा केही दिन अघिदेखि उपचार गराइरहेका नेता खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उनी बुधबार