१४ बैशाख २०८१, शुक्रबार

Tag: एन्टोनियो गुटेरेस

पोखराको पुम्दीकोटमा बन्दैछ ‘गुटेरेस प्वाइन्ट’

गण्डकी । संयोग मान्नुपर्छ त्यसदिन पुम्दीकोटको आकाश खुलेको थियो, हिमाल पूरै हाँसेका थिए । पोखरा पुग्ने जोकोहीलाई पनि त्यहाँबाट देखिने हिमाल र पोखराको दृश्य मनमोहक लाग्छ । यस्तै लागेको थियो गत कात्तिक १३ गते संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पनि