१४ बैशाख २०८१, शुक्रबार

Tag: एन्टिजेन परीक्षण

सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी रहेको छ । दुई दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी रहेको हो । बैठकअघि सबै सदस्यहरुको एन्टिजेन परीक्षण पनि गरिएको थियो । पार्टी प्रवक्ता