१९ बैशाख २०८१, बुधबार

Tag: एथ्लेटिक्स

राखेप च्याम्पियनसिप ४२औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता इटहरीमा सुरु

२३ पुस, इटहरी । राखेप च्याम्पियनसिप अन्तर्गत ४२औं एथ्लेटिक्स प्रतियोगिता इटहरीमा आजवाट सुरु भएको छ । प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गरे । प्रतियोगिताको पहिलो दिन आइतबार भएका खेलहरुमा १० हजार मिटर दौडमा पुरुषतर्फ एपीएफ क्लवका