२४ बैशाख २०८१, सोमबार

Tag: एचआइभी सङ्क्रमित

एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

लमजुङ । यहाँ एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्पक, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो । नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य