२५ बैशाख २०८१, मंगलबार

Tag: एक हजारभन्दा बढी पशु मरे

‘लम्पी स्किन’का कारण कोशी प्रदेशमा एक हजारभन्दा बढी पशु मरे

झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२