१० जेष्ठ २०८१, बिहिबार

Tag: एक साता थप

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिने, तरकारी पसलसमेत बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भएको छ । स्रोतका अनुसार कोरोना संक्रमण नियन्त्रण गर्नको लागि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो । विशेष स्रोतका अनुसार उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ ।