२६ बैशाख २०८१, बुधबार

Tag: एक युवकको शव फेला

स्वयम्भु नजिकै एक युवकको शव फेला

काठमाडौं । स्वयम्भु नजिकै एक युवकको शव भेटिएको छ । प्रहरीका अनुसार भगवान पाउ नजिकै करिब २२ वर्षीय युवकको शव भेटिएको छ ।​ प्रहरीका अनुसार भगवान पाउ स्थित सामुदायिक प्रहरी बिट नजिकै मृत भेटिएका युवकको पहिचान खुलेको छैन । शवको