२१ बैशाख २०८१, शुक्रबार

Tag: एक प्रतिवेदनले देखाए

भोकमरीका दृष्टिले भारतको अवस्था उत्तर कोरियाभन्दा नाजुक

असोज २७, नयाँ दिल्ली । भोकमरीको दृष्टिमा भारतको अवस्था उत्तर कोरियाको भन्दा नाजुक रहेको एक प्रतिवेदनले देखाएको छ । सो प्रतिवेदनअनुसार भारतको तुलनामा नेपालको अवस्था निकै सुदृढ छ । ‘ग्लोबल हंगर इन्डेक्स’मा भारतको अवस्था उत्तर कोरिया, म्यानमार, श्रीलंका र बंगलादेशको