१९ बैशाख २०८१, बुधबार

Tag: एक जना पक्राउ

सुन तस्करी प्रकरण : तस्करलाई गोदाम खोजिदिएको आरोपमा थप एक जना पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा थप एक जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान विभागले नरेश भनेर चिनिने सुरेन्द्र तामाङलाई सुन व्यवस्थापनका लागि तस्करलाई गोदाम खोजिदिएको आरोपमा