२१ बैशाख २०८१, शुक्रबार

Tag: एक अर्ब खर्च

सडकमा गरिएको लगानी न्यून : एक अर्ब खर्च

तम्घास । गुल्मीको इस्मा गुर्बाबाट हस्तिचौर स्वास्थ्यचौकीसम्म करिब चार किलोमिटर सडक बनाउन इस्मा गाउँपालिकाले आव २०७५/७६ मा रू तीन लाख बजेट उपलब्ध गराएकामा देउरालीमुनिसम्म करिब एक किमी मात्र सडक खनियो । अर्को वर्ष सोही सडकका लागि रू पाँच लाख विनियोजन