२२ बैशाख २०८१, शनिबार

Tag: एक्सबिबी

नेपालमा ओमिक्रोन सब भेरियन्टको ‘एक्सबिबी’ फेला

काठमाडौँ । नेपालमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सब भेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए । उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४