२४ बैशाख २०८१, सोमबार

Tag: एकै स्थानमा भेटियो

पूर्वी नवलपरासीमा एकै स्थानमा भेटियो ९ वटा बेवारिसे बम

कावासोती । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । हिजो दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए । बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा