२१ बैशाख २०८१, शुक्रबार

Tag: एकै चुट्कीमा समाप्त

हामीलाई निमिट्यान्न पार्ने षड्यन्त्र एकै चुट्कीमा समाप्त पार्‍यौं : माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई निमिट्यान्न पार्ने सवै षड्यन्त्र एकै चुट्कीमा समाप्त पारिदिएको दाबी गरेका छन् । प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन भएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न