२२ बैशाख २०८१, शनिबार

Tag: एकीकृत सुरक्षा योजना

मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू

विराटनगर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ । यो योजना निर्वाचन अघि र निर्वाचन पछिसम्म पनि लागू रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी