२२ बैशाख २०८१, शनिबार

Tag: एकीकृत भन्सार जाँच चौकी

एकीकृत भन्सार जाँच चौकी विराटनगरमा १८ अर्ब राजस्व सङ्कलन

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार