१४ बैशाख २०८१, शुक्रबार

Tag: एकराज पाठक

यस्तो छ आगामी संसद्को कार्यभार

काठमाडौँ । भनिन्छ, संसदीय व्यवस्थामा राजनीतिक दलहरु सकभर संसद् बाहिरैको अँगेनामा खानेकुरा पकाउने प्रयत्न गर्छन् । यसको अर्थ हो उनीहरु दलीय क्रियाकलाप या राष्ट्रिय मुद्दामै पनि सकेसम्म संसद्को सहारा लिन चाहँदैनन् । बरु संसद्लाई आफूले बाहिरै पकाएको खानेकुरा पस्किने या