२४ बैशाख २०८१, सोमबार

Tag: एकता दिवस

एकीकरणको प्रारम्भिक विन्दुमा एकता दिवस : पृथ्वीनारायण दक्षिण एशियाकै अब्बल योद्धा

दुई सय ९९ औंँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नुवाकोटमा विभिन्न कार्यक्रम गरी आज मनाइएको छ । राष्ट्रनिर्माताको राजधानी नुवाकोट दरबार क्षेत्र, सदरमुकाम विदुर र अन्त्यस्थल देवीघाटस्थित पृथ्वीनारायणको शालिक भएका स्थानमा फरक फरक कार्यक्रम गरी मनाइएको हो । विदुरमा आयोजित