११ जेष्ठ २०८१, शुक्रबार

Tag: एकताविरोधी अभिव्यक्ति

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

काठमाडौँ । नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आव्हान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई