२४ बैशाख २०८१, सोमबार

Tag: एकताको सन्देश

असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश

काठमाडौँ । नौ महिनादेखि पार्टीमा असन्तुष्ट रहँदै आएका १० नेतासहितको उपस्थितिमा आज भएको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले आन्तरिक एकता सुदृढीकरणका लागि नयाँ सन्देश दिएको छ । पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि गत असार २७ गते कार्यदलस्तरमा भएको १०