२५ बैशाख २०८१, मंगलबार

Tag: एएफसी यू-१९ च्याम्पियनसिप फुटबल

एएफसी यू-१९ च्याम्पियनसिप फुटबलमा आज नेपालले ओमानसँग खेल्ने

कात्तिक २२, काठमाडौँ । एएफसी यू–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । प्रतियोगिताको दोस्रो चरण पुग्ने लक्ष्यसहित कीर्गिस्तानमा गएको नेपाली युवा टोली छनोटका तीन खेलमा अंकविहीन छ । प्रतियोगितामा एक गोल पनि गर्न नसकेको