२२ बैशाख २०८१, शनिबार

Tag: एउटै मात्रै कम्युनिष्ट पार्टी

प्रचण्डले भने- नेपालमा एउटै मात्रै कम्युनिष्ट पार्टी हुनुपर्छ

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा एउटै मात्रै कम्युनिष्ट पार्टी हुनुपर्ने बताएका छन् । प्रचण्डले आज शनिबार माओवादीको प्रदेश सम्पर्क समितिलाई सम्बोधन गर्दै नेपाली जनतामा कम्युनिष्टप्रति विश्वास रहेको धारणा व्यक्त गरेका हुन्