२१ बैशाख २०८१, शुक्रबार

Tag: एउटा चुनाव

एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त नमर्ने कमल थापाको दावी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त नमर्ने बताएका छन् । पार्टीको एकता अधिवेशन उद्घाटनसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका छन् । उनले पार्टीको मूल्यांकन गर्नका लागि एउटा चुनावमात्र पर्याप्त नहुने बताए ।