२० बैशाख २०८१, बिहिबार

Tag: एआरटी

एआरटी खाँदै डोटीका एचआईभी संक्रमितहरु

२६ कत्तिक, डोटी । डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् । नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ । औषधि सेवन गरे अझै केही समय बाँच्न