२० बैशाख २०८१, बिहिबार

Tag: ऋषि सापकोटा

पोखराको मेयरमा कांग्रेस नेता सापकोटाले दिए स्वतन्त्र उम्मेदवारी

पोखरा । नेपाली कांग्रेसका नेता ऋषि सापकोटाले पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । नेता सापकोटाले गठबन्धनका नाममा पोखराका मतदातालाई अन्य पार्टीको चुनाव चिह्नमा मत दिन बाध्य पारेको भन्दै उम्मेदवारी दिएको बताए । पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई