२३ बैशाख २०८१, आइतबार

Tag: ऋषि कपूर

चर्चित बलिउड अभिनेता ऋषि कपूरको अन्त्येष्टि

मुम्बई, १८ वैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपूरको बिहीबार अन्त्येष्टि गरिएको छ । मुम्बईको चन्दनवाडीस्थित शवदाह गृहमा अपरान्ह् ४ बजे उहाँको अन्त्येष्टि गरिएको उहाँको पारिवारिक स्रोतले बताएको छ । अन्तिम संस्कारका बेला उहाँका पारिवारिक सदस्यहरुसँगै चर्चित कलाकारहरु अभिषेक बच्चन, ऐश्वर्या