२२ बैशाख २०८१, शनिबार

Tag: ऋचा न्यापाने

गायक निशान भट्टराइले गरे प्रेमिका ऋचा न्यापानेसँग कानुनी विवाह

काठमाडौँ, साउन २७ । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले प्रेमिका ऋचा न्यापानेसँग कानुनी बिबाह गरेका छन् । आज उनीहरुले धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । गायक भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन्