२० बैशाख २०८१, बिहिबार

Tag: ऊर्जा संयन्त्र

नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबार

१६ मङ्सिर, काठमाडौँ । नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि राजधानीमा शुरु हुने भएको छ । बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठक सोमबार र