२४ बैशाख २०८१, सोमबार

Tag: ऊर्जामन्त्री भुसालको दावी

ऊर्जामन्त्री भुसालको दावी : प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छन् । किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताइन् ।