१५ बैशाख २०८१, शनिबार

Tag: उवासङ्घ लमजुङ

उवासङ्घ लमजुङमा सिलवालः होटेल व्यवसायी सङ्घ कञ्चनपुरमा भट्ट

लमजुङ । लमजुङ उद्योग वाणिज्य सङ्घको १७ औँ अधिवेशनबाट अध्यक्षमा गुणराज सिलवाल विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका सिलवालले आफ्ना प्रतिस्पर्धी प्रगतिशील समूहका श्रीकृष्ण लामिछानेलाई ३१४ मतान्तर गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । घोषणा गरिएको मतपरिणामअनुसार सिलवालले एक हजार ३५९